यौनसम्पर्कको समयमा पुरुषले यी कुरा कहिल्यै सुन्न चाहाँदैनन् 

What's This?

Download our app to get more features
Canon International Education

यौन सम्बन्ध स्थापित गर्ने क्रममा यस्ता कयौं कुराहरु हुन्छन्, जुन महिलाले नभन्नु नै उचित हुन्छ । यौन मनोविद्हरुका अनुसार केही यस्ता कुराहरु छन् जुन पुरुषहरुले यौनसम्पर्कको समयमा सुन्ननै चाहाँदैनन् । जसका कारण तपार्इंको सम्बन्धमा तिक्तता समेत आउनसक्छ । त्यसैले यौनसम्पर्कको समयमा धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । यौनसम्पर्कको समयमा बाहिरी कुरा भन्दा पनि आफ्नो यौन सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदै प्ले फोरमा केन्द्रित हुनुपर्छ । जसले गर्दा तपार्इंको यौन सम्बन्ध सुमधूर रहोस् ।  न की तपाईंको कुराले यौन साथीको मुड नबिग्रियोस् । 

के हुन बेडरुममा पुरुषले सुन्न नचाहने कुरा ?

  • यौन सम्पर्कको समयमा महिलाभन्दा पुरुषहरुमा सन्तुष्टि पहिला हुने गर्छ । तर पनि पुरुषहरु आफ्नो यौन साथीलाई भरपुर सन्तुष्टि दिने प्रयास गरिरहेको हुन्छ । यस्तो समयमा कहिले पनि आफु डिस्चार्ज भएको भन्नु हुँदैन । यस्तो कुराले पुरुषमा इगो महशुस हुनसक्छ । त्यसैले यस्तो कुरा नभन्नु नै राम्रो हुन्छ । 
  • बेडरुममा तपाईंको यौनसाथीले यौन सम्बन्ध राख्न खोज्दा कहिले पनि सिधै बेवास्ता गर्नु हुँदैन । उनीहरुले यौन सम्बन्धका विषयमा यस्ता कुरा सुन्न चाहाँदैनन् । 
  • यौनसम्पर्कको समयमा पुराना विवादित कुराहरुलाई कहिले पनि निकाल्नु हुँदैन । जुन कुराले तपार्इंको यौन जीवनमा दख्खल पुर्याउन सक्छ ।

के यौनीमा विर्य नपर्दा पनि गर्भ रहन्छ ? 
 

Spark_health_home Swastha Bema AD below news KDC Ad Below News

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts