डा. केसीको नाममा डा. अशोकले लेखे मर्मस्पर्शी कविता


Download our app to get more features

खुल्दैनन् यिनका अन्तर चक्षु
निभ्यौ भने तिम्रा अनुरागले ।।
बल्दैनन् सेवा भाव तिम्रा करले
हठी मुढे छन् जो यिनका संस्कारले ।।
तिमी धन्य छौ तैपनि जिद गर्छौ
पागल भन्छन् त तिमीलाइ यसैले ।।
संवाद र भाषणहरुमा गाली गर्छन
तिम्रै नजिकका पहरेहरुले ।।।।
खैकुन्नी के देख्छन मान्छेहरु
तिम्रा सैयाको  बढो इन्तजार छ यिनलार्इ ।।
बुझक्कड झन् मौन छन
आफ्नै स्वार्थमा भ्याइ नभ्याइ छ यिनलार्इ ।।।।
खुल्दैनन् यिनका अन्तर चक्षु
बन्द छन् जो आफ्नै संस्कारले ।।
बन्दैनन् साधु यि रक्त पिपासु
केहि दिनमै तिम्रा महान प्रयासले ।।।।
           

Spark_health_home NIdan Hospital

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts